आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

टोटनहमविरुद्ध युनाइटेडको दुई गोल

बिहिबार, कार्तिक ३ २०७९

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई २ ० अन्तरले पराजित गरेको छ ।

युनाइटेडकोे घरेलु मैदानमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । फ्रेड र बु नो फर्नान्डेजले समान एक एक गोल गरे ।

हारका बाबजुद टोटनहम ११ खेलबाट २३ अंक सहित तेस्रो स्थानमा छ । युनाइटेड १० खेलबाट १९ अंक सहित पाँचौस्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार