आइतबार, असोज ४ २०८३
बिहिबार, कार्तिक ३ २०७९
काठमाडौं । स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३-० अन्तरले पराजित गरेको छ ।
रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्काे असेन्सोले एक एक गोल गरे ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij