आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : क्रिकेटमा सुदुरपश्चिम प्रदेशलाई हराउदै एनआरएनए टिमको सुखद सुरुवात

शुक्रबार, भाद्र २४ २०७९

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भएको पहिलो क्रिकेट खेलमा एनआरएनए क्रिकेट टिमले सुदूरपश्चिमलाई हराएको छ।

वर्षाले अवरुद्ध भएको खेल जम्मा ६ ओवर खेलाइएको थियो। त्रि.वि. क्रिकेट मैदानमा भएको पहिलो खेलमा एनआरएनए टिमले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूपश्चिम प्रदेश ६४ रनमा समेटिन पुग्यो ।जीत पश्च्यात एनआरएनए कार्यकारी अध्यक्षले एनआरएनए क्रिकेट टिमलाई जितको शुभकामना दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार