आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

कोभिड–१९ बाट अति प्रभावित १० देशहरूको पछिल्लो अपडेट (सूचीसहित)

बिहिबार, कार्तिक २५ २०७८

काठमाडौं। जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।

जसअनुसार

देश सङ्क्रमित सङ्ख्या
विश्व २५१,५३३,९९९
अमेरिका ४६,७९२,०८१
भारत ३४,४०१,६७०
ब्राजिल २१,९०९,२९८
बेलायत ९,४५१,८८४
रूस ८,८०४,२९७
टर्की ८,३१७,३९४
फ्रान्स ७,३४६,३१७
इरान ६,०१२,४०८
अर्जेन्टिना ५,३००,९८५

प्रतिक्रिया
सम्बन्धित समाचार