काठमाडौं । युरो कप अन्तर्गत पहिलो चरनको खेलमा जर्मनी माथि फ्रान्सले जित हात पारेको छ । जर्मनीलाई १-० मा रोक्दै फ्रान्सले युरोकपको पहिलो चरणको खेलमा जित हात पारेको छ ।
पछिल्ला प्रतिस्पर्धाहरूमा फ्रान्सले लगातार जर्मनीलाई लगातार जित्दै आएको छ । तीन पटक हारको सामना गरेको जर्मनीले दुई पटक भने फ्रान्सलाई बराबरीमा रोकेको थियो ।
पहिलो हापमा जर्मनीले गरेको आत्मघाती गोल पछी जर्मनी लगातार दवाबमा थियो । थपिएको छ मिनेटमा निक्कै आक्रामक खेलेको जर्मनीले खासै कमाल गर्न सकेन ।