सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

मंगलबार, असार १ २०७८

काठमाडौ(जस)-रिलायन्स लाइफ इन्स्योरेन्सले कोभिड १९ को विषम परिस्थितिमा ग्राहकको सुरक्षालाई मध्यनजर गरी व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट गरेको छ । ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको २०७८ साल असार ३१ गतेभित्र पुनर्जागरण गराएमा सो मा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने भएको हो । यसबाट ग्राहकले विषम परिस्थितिमा पूर्ण रुपमा लाभान्बित हुने विश्वास रिलायन्स लाइफ इन्स्योरेन्सले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार