आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

सोमबार, जेष्ठ ३१ २०७८

बेइजिङ, ३१ जेठ (रासस–सिन्ह्वा) / चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ ।

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ ।

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार