आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

चौतर्फी विरोध पछि राजेन्द्र महतोले भने ‘म राष्ट्रिय अखण्डता र एकता प्रति पूर्ण प्रतिबद्ध छु’ (विज्ञप्तिसहित)

आइतबार, जेष्ठ २३ २०७८

काठमाडौं । चौतर्फी विरोध पछि उप-प्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो बोली सच्याएका छन् । शनिवार राती विज्ञप्ति जारी गर्दै महतोले आफू राष्ट्रिय अखण्डता र एकता प्रति पूर्ण प्रतिबद्ध भएको जनाएका हुन ।

नेपाललाई बहुल राष्ट्रिय मुलुक बनाउने र त्यसको लागी आन्दोलन गर्ने बताए पछि उनको विरोध हुँदै आएको थियो । उनी द्वारा जारी विज्ञप्ति यस्तो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार