आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आज ६ हजार कोरोना संक्रमित थपिए, मृतकको संख्या घट्यो

मंगलबार, जेष्ठ १८ २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिएका छन्।

त्यस्तै सोही अवधिमा थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।

कुल २०,१६५ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०१८ एन्टिजन परीक्षण हो जसबाट ८०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

सो अवधिमा परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा सङ्क्रमण देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार