काठमाडौ(जस)-राष्ट्रपति बिद्या भण्डारीबाट गणतन्त्र दिबसको अबसरमा ४३० कैदीको बाकी कैद मिनाहा गरीएको छ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले ४ सय ३० जना कैदीको बाँकी कैद मिनाहा गरीएको राष्ट्रपति कायालयद्धारा जारी गरिएको बिज्ञप्तिमा बताईएको छ।मन्त्रिपरिषदको सिफारीसमा राष्ट्रपतिबाट संबैधानिक प्राबधान बमोजिम कैद मिनाहा गरीएको बिज्ञप्तिमा उल्लेख छ।
