आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदको सर्बोच्चमा रिट,प्रतिनिधि सभा पुनस्थापना गर्न माग

सोमबार, जेष्ठ १० २०७८

काठमाडौ(जस)-प्रतिनिधि सभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा विपक्षी गठबन्धनले रिट दायर गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (खनाल–नेपाल समूह), जसपा (भट्टराई–यादव समूह) र जनमोर्चाका सांसदले हस्ताक्षर गरेर सांसदहरु अदालत पुगेर रिट दायर गरेका हुन् ।

अहिले सार्वजनिक भएको रिटको सारसंक्षेपमा जेठ ८ गते भएका निर्णय तथा कारबाहीहरु असंवैधानिक र गैरकानुनी घोषणा गर्न पनि माग गरिएको छ ।
रिटमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त्ति गर्न र प्रतिनिधि सभा पुनस्थापना गर्न पनि माग गरिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार