आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रतिनिधि सभा विघटनको राजनीतिक र कानूनीरूपमा प्रतिवाद गर्ने विपक्षी गठबन्धनकाे निर्णय(बिज्ञप्तिसहित)

शनिबार, जेष्ठ ८ २०७८

काठमाडौ(जस)-पाँच दलको विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनको राजनीतिक र कानूनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।
संसद भवनको लोत्से हलमा बसेको कांग्रेस, माओवादी, जसपा,राष्ट्रिय जनमोर्चा र एमालेका माधब नेपालसमुह  सहित पाँच दलका शीर्ष नेताहरुको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस बिज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित समाचार