आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए मध्यपुर्बद्वारा ५६० थान अक्सिजन रेगुलेटर नेपाल सरकारलाई हस्तान्तरण

शुक्रबार, जेष्ठ ७ २०७८

काठमाडौ(जस)-गैरआबासीय नेपाली संघ(एनआरएनए)ले५६०थान अक्सिजन रेगुलेटर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।गैरआबासीय नेपाली संघ(एनआरएनए) मध्यपुर्बका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठले उक्त रेगुलेटर स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य बिज्ञ महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन।

हस्तान्तरण गरीएका रेगुलेटर १नंप्रदेश,बाग्मती प्रदेश रगण्डकी प्रदेशलाई समेतलाई उपलब्ध गराउन मन्त्रालयलाई पत्रद्दारा सुचित गरिएको छ। रेगुलेटर हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रबक्ता डा.समीर अधिकारी स्वास्थ्य सेवा बिभागका महानिर्दैशक दिपेन्द्र रमण सिह,गैर आबासीग नेपाली खेलकुद प्रतिष्ठानका सदस्य सचिब धर्मराज गिरी सचिबालयका कार्यकारी निर्देशक राजेश राणा जुनियर अधिकृत कुनाल मिश्रलगायतको उपस्थिती रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार