आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

कोरोनाबाट एनआरएनए मकाउका कोषाध्यक्ष बिकको निधन

बिहिबार, जेष्ठ ६ २०७८

मकाउ । गैरआवसीय नेपाली संघ (एनआरएनए) मकाउका कोषाध्यक्ष प्रेमकुमार बिकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण मृत्यु भएको छ ।

४० वर्षीय बिकको मंगलबार मृत्यु भएको एनआरएनए मकाउले जनाएको छ। सामाजिक क्षेत्रमा सक्रिय बिकको निधनप्रति संघले दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार