आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमाले नेता खनाल डिस्चार्ज हुदै

मंगलबार, बैशाख २८ २०७८

काठमाडौ(जस)-कोरोना संक्रमण भएर नर्भीक अस्पताल भर्ना भएका नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री झलनाथ खनाल आज डिस्चार्ज हुदैछन।दुई दिन अघि स्वाब परीक्षण गर्दा नेगेटीभ आएपछि आज डिस्चार्ज हुन लागेको अस्पतालले जनाएको छ। हुन।यहि बैशाख१८गते भर्ना भएका उनलाई अक्सिीजनको सहायतामा प्लाज्मा थेरापी बिधीबाट उपचार गरीएको थियो। उनको उपचारमा नर्भीक अस्पतालका चिकीत्सक डा.जेपी जैसवाल र डा.बी श्रीबास्तब लगायतका स्वास्थ्यकर्मीको टिम रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार