आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सामुहिक राजिनामाको पत्रसहित माधब झलनाथ समुहका सांसदहरु सिहदरबारमा

सोमबार, बैशाख २७ २०७८

काठमाडौ(जस)-नेकपा(एमाले) माधब झलनाथ समुहका सांसदहरु सामुहिक राजीनामाको पत्र बोकेर सिहदरबारमा पसगिसकेका छन। बरिष्ठनेता माधब नेपाल ,भिम रावल , झपट रावल लगायत नेताहरु संसद सचिवालयमा पुगिसकेका छन।आफुहरु हदै सम्मको लचकता अपलाउदा पनि प्रधानमन्त्री ओलीले कुनै प्रतक्रीया नदष्एपछि राजीनामा दिन बाध्य भएको नेता झपट रावलले बताएका छन।प्रधानमन्त्री ओलीलाई माधब पक्षले आज ९ बजे सम्मको लागरु पाटी एकताको लागी अल्टीमेटम दिएका थिए।गत फागसन२३ गतेको सर्बोच्चको फैसलापछि एमाले नबौ महाधिबेशनको संरचनाअनुरुप हुनुपर्ने भन्दै माधब समुहलेमाग राख्दै आएको थियो ।तर प्रधानमन्त्री ओलीले चैत्र २८गते नबौ महाधिबेशनबाट निर्बाचित पदाधीकारी भंग गरी महाधिबेशन आयोजक समिती गठन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार