आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

ठाकुर र महतो देउबा निबास बूढानिलकण्ठमा

आइतबार, बैशाख २६ २०७८

काठमाडौ(जस)नेपाली काङग्रेसका सभापति शेरबहादुर देउबालाई भेट्रन जनता समाजबादी पाटीका नेता राजेन्द्र महतो र महन्त ठाकुर देउबा निबास बुढानिलकण्ठ पुगेका छन।प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतमा समर्थन जुटाउन ठाकुर महतोलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले बताए । प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा जसपाका अध्यक्ष ठाकुर रहेका छन् ।तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षमा छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार