बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै

बिहिबार, बैशाख २३ २०७८

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बोलाइएको हो ।

बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायत विषयमा छलफल हुने बताइएकाे छ ।

राष्ट्रियसभाको उप निर्वाचनका लागि आवश्यक निर्णय लिन बैठक बस्न लागेको एमाले नेता सुवास नेम्बाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार