आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रिय सभाका पूर्व सदस्य पौडेलको निधन

शनिबार, बैशाख १८ २०७८

काठमाडौ(जस)-नेपाली काङग्रेसका नमहासमिती सदस्य ,पुर्ब राष्ट्रिय सभा सदस्य प्राध्यापक बिदुर पौडेलको निधन भएको छ। पौडेल पुर्बीय दर्शन तथा संस्कृतका साहीत्यकार एबं प्राध्यापक हुनुन्थ्यो। उहाको निधनप्रति नेपाली काङग्रेसका सभापति शेरबहादुर देउबाले शोक बक्तब्य जारी गर्दै द्ख ब्यक्त गरेका छन।“स्वर्गीय पौडेल पूर्वीय दर्शन र साहित्यका एक धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेस पार्टी र मुलुकले एक असल नेता र वौद्धिक व्यक्तित्वलाई गुमाएको छ । सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।”देउबाद्दारा जारी गरीएको शोक बक्तब्यमा भनिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार