आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

साउदी अरेबियामा राजु खनालको नेतृत्वमा प्रवासी नेपाली मंच गठन

शनिबार, बैशाख १८ २०७८

काठमाडौं । शुक्रबार नेकपा एमाले (झलनाथ /माधब नेपाल) समुहले साउदी लगायत खाडिका कतार युएई ओमान र कुवेतमा आफ्नो सङगठन पुनर्गठन गरेको छ ।
बरिस्ठ नेता कमरेड माधब नेपालको प्रमुख आतित्यथा तथा उपमहा सचिब घनश्याम भुषालको बिशेष आतिथ्यता रहेको zoom बाट सन्चालित कार्यक्रमको अध्यक्षता प्रवास कमिटी सदस्य कमरेड श्रीप्रसाद शाह र संचालन कमरेड रामहरी गैह्रेले गरेका थिए
साउदी अरेबियाको २१ सदसिय कमिटी यसप्रकार रहेको छ ।
-प्रबासी नेपाली मन्च, साउदी अरब
पदाधिकारी तथा सदस्यहरुको नामावली
१) अध्यक्ष : राजु खनाल – अर्घाखाँची
२) उपाध्यक्ष : राज दाहाल -मोरङ
३) उपाध्यक्ष : बिल्टु मुखिया – धनुषा
४) उपाध्यक्ष : पदम राइ- मोरङ
५) महासचिब : बिमल गौतम – मोरङ
६ ) सचिब : सन्तोष देबकोटा – गोर्खा
७) सचिब : कृष्ण न्यौपाने – काठमाडौ
८) कोषाध्यक्ष : पार्वती खत्री -नुवाकोट
९) सदस्य : धर्मेन्द्र कुमार यादब -धनुषा
१०) सदस्य : शिव पारीयार -सिन्धुली
११) सदस्य : चन्द्रबहादुर ऐर – सिन्धुली
१२) सदस्य : जिबराज ओली – दाङ
१३) सदस्य : बैद्धनाथ शाह – धनुषा
१४) सदस्य : बिष्णु अधिकारी – सुर्खेत
१५) सदस्य : सन्तोष गुरुङ – लमजुङ
१६) सदस्य : चन्द्र मुखिया – धनुषा
१७) सदस्य : ऐन बहादुर थापा – अर्घाखाँची
१८) सदस्य :प्रमोद खनाल – अर्घाखाँची
१९) सदस्य :सुस्मिता राई – संखुवासभा
२०) सदस्य :श्याम बहादुर बिश्वकर्मा : उदयपुर
२१) सदस्य :कृष्ण गौदाल : मोरङ

प्रतिक्रिया
सम्बन्धित समाचार