आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

शेरबहादुर तामाङले गरे एमाले कार्यालय सचिबको पदभार ग्रहण

आइतबार, बैशाख १२ २०७८

बैशाख१२,काठमाडौ। नेकपा(एमाले)का महाधिबेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पदभार सम्हालेका छन।केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार