आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

उज्यालो नेटवर्क अनलाईनका कार्यकारी सम्पादक अनिस तामाङ पक्राउ

आइतबार, बैशाख १२ २०७८

बैशाख१२,काठमाडौ।उज्यालो नेटवर्क अनलाईनकन कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौले आईतबार तामाङलाई अनामनगर स्थित कार्यालयबाटै पक्राउ गरेको हो।बिद्युतिय कारोबार ऐन र राज्य बिरुद्दको कसुरमा तामाङलाई पक्राउ गरीएको पका्रउ पुर्जीमा उल्लेख छ।उक्त अनलाइनले केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच सम्झौता भएको भन्दै समाचार छापेको थियो। उक्त समाचार पुष्टि नभएपछि उक्त अनलाइनले क्षमासमेत मागेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार