बैशाख१२,गुल्मी। धुर्कोट गाउपालीका गुल्मी पिपलधाराका का एक पुरुष भारतबाट आउदै गर्दा कोरोना संक्रमणबाट मृत्यु भएको छ भने अर्का एक पुरुषको नजरमा आएको एक हप्ता नबित्दै मृत्यु भएको हो।धुर्कोट गाउपालीका २ पिपलधाराका२ वर्षीय पुरुषको भारतबाट घर आउँदै गर्दा भैरहवाको क्वारेन्टाइनमा र छत्रकोट गाउँपालिका ३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गएराति होम क्वारेन्टाइनमा ज्यान गएको स्वास्थ्य कार्यालय कोभिड १९ का फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए । उनीहरुमा गत बिहिबार कोरोना पोजेटिभ रिपोर्ट देखा परेको जनाइएको छ ।