आइतबार, साउन १० २०८३
सोमबार, बैशाख ६ २०७८
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ ।
दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्न लागेको हो ।
आजको बैठकबाट माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने नेताहरुले बताएका छन् ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij