आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमाले पार्टी कार्यालय थापाथलीमा सर्दै, प्रधानमन्त्रीद्वारा नयाँ भवनको अवलोकन

बुधबार, चैत्र ११ २०७७

काठमाडौं। प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को मुख्यालय अब थापाथलीमा सर्ने भएको छ । आजमात्रै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका हुन् ।

अवलोकनपछि प्रधानमन्त्री ओलीले उक्त घर पार्टी कार्यालयको लागि उपयुक्त हुने नै प्रतिक्रिया दिएका थिए । उक्त घर भने प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको पहलमा खोजिएको बताईएको छ । दुगडले उक्त घर पाँच वर्षको लागि सम्झौता भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार