आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बिहीवार १०७ जनामा संक्रमण पुष्टि, ६० जना संक्रमणमुक्त

बिहिबार, चैत्र ५ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा १०७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीवार देशभर तिन हजार २५४ जनाको पिसिआर परिक्षणमा १०७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुत्त भएसंगै २ लाख ७१ हजार ६१० जना निको भएका छन् । निको हुनेको दर ९८.५प्रतिसद रहेको छ ।

बुधवार संक्रमणबाट १ जनाको ज्यान गएको छ भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार