आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

जसपाले बोलायो संसदीय दलको बैठक

सोमबार, फाल्गुन २४ २०७७

काठमाडाैं । जनता समाजवादी पार्टीले मंगलबार संसदीय दलको बैठक बोलाएको छ । जनता समाजवादीले प्रतिनिधिसभा पुनर्स्थापना भए पछि पार्टीको दलको कार्यालयमा सोमवार १ बजेका लागी बैठक बोलाएको हो ।

आगामी रणनीति तय गर्नका लागि संसदीय दलको बैठक बोलाइएको प्रतिनिधि सभा सदस्य प्रमोद साहले जानकारी दिए । ‘आगामी रणनीति तय गर्न भोलि मंगलवारका लागि बैठक बोलाइएको छ’ साहले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार