बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

प्रदेश १ संसद बैठक, ओली पक्ष बैठकमा सहभागी नहुने निर्णय

आइतबार, फाल्गुन ९ २०७७

काठमाडौं, ९ फागुन । प्रदेश १ को प्रदेश सभा बैठक अहिले केही बेरमा बस्दैछ । तर, प्रदेश सरकारले आजको संसद बैठकमा सहभागी नजनाउने भएको छ । केपी शर्मा ओलीनिकट सांसदहरू बैठककमा उपस्थित् नहुने भएका हुन् । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूचि छ ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार