सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

बुधबार १९ सय ४८ कोरोना संक्रमित थपिए, ३ हजार १ सय ४० जना संक्रमणमुक्त

बुधबार, मंसिर १० २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसका आज १९ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २६ हजार २६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार