बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

काठमाडौं उपत्यकामा थपिए ११ सय ७ जना कोरोना संक्रमित

शुक्रबार, मंसिर ५ २०७७

काठमाडौं / काठमाडौंमा उपत्यकामा थप ११ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका ८६२, भक्तपुरका १७४ र ललितपुरका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार