सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १८ हजार नाघ्यो, २ लाख ५१ हजारको मृत्यु

आइतबार, कार्तिक ३० २०७७

त्तिक । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख १८ हजार नाघेको छ । हालसम्म ५ करोड ४३ लाख संक्रमिति संख्या नाघेको छ ।

सबैभन्दा बढी अमेरिकामा एक करोड १२ लाख संक्रमित भएका छन् । त्यहाँ २ लाख ५१ हजारको मृत्यु भएको छ ।

भारतमा ८८ लाख संक्रमितमध्ये एक लाख २९ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५८ लाख संक्रमित मध्ये एक लाख ६५ हजारको मृत्यु भएको छ ।

यूरोपका मुलुकहरुमा फ्रान्स, रुस, स्पेन, बेलायतमा संक्रमित संख्या ह्वात्तै बढेको छ ।

नेपालमा संक्रमित संख्या २ लाख ८ हजार २ सय ९९ संक्रमित भएका छन् । १२ सय १५ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार