आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

काठमाडौं उपत्यकामा आज ३०१ जना संक्रमित थपिए

बुधबार, भाद्र १० २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा आज ३०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंमा २३० , भक्तपुरमा २४ र ललितपुरमा ४७ थपिएका छन् ।

मंगलबार पनि काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ थपिएका थिए । मंगलबार २३२ जना थपिएका थिए ।

यो सँगै उपत्यकामा संक्रमितको कूल संख्या ४ हजार १९ पुगेको छ ।

आजसम्म निको हुनेको संख्या १९,५०४ जना पुगेको छ । आज मात्र ३८५ निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार