बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप १ सय ६७ जना कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो (भिडियोसहित)

बिहिबार, साउन १ २०७७

काठमाडौं, १ साउन । मुलुकमा थप १ सय ६७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ जना ६७ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३ सय ४४ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/2887079221513248/

प्रतिक्रिया
सम्बन्धित समाचार