मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

ओमानमा समस्या परे एनआरएनए सोसल क्लब ओमानलाई सम्पर्क गर्न अध्यक्ष सेवन्त पुर्जा पुनद्धारा आग्रह

सोमबार, बैशाख १५ २०७७

काठमाडौं । एनआरएनए सोसल क्लब ओमानका अध्यक्ष सेवन्त पुर्जा पुनले समस्यामा परेका नेपाली हरुलाइ सम्पर्क गर्न आग्रह गरेका छन ।

यस महामारीबाट समस्यामा परेकाहरुलाई राहत प्रदान गर्न सहयोग गर्नुहुने केन्द्रिय समितिका पदाधिकारी ज्युहरु तथा सम्पूर्ण अन्य सहयोगदाताहरुलाई संस्था हार्दिक धन्यवाद व्यक्त गर्दछ ।

यस महामारीका कारण समस्यामा परेका नेपालीहरुले गैरआवासीय नेपाली सोसल क्लबको कोरोना राहत सहयोग समितिलाई सम्पर्क गर्न अनुरोध गर्दछौं साथै सहयोग गर्न चाहनुहुने महानुभावहरुले पनि सोहि समिति वा गैरआवासीय नेपाली सोसल क्लब ओमानमा सम्पर्क गर्न अनुरोध गर्दछौं ।

सहयोगदाताहरुको नामावाली:

प्रतिक्रिया
सम्बन्धित समाचार