मलेसिया । हिमालयन फुटबल क्लबको आयोजनामा आजदेखि मलेसियामा फुटबल प्रतियोगिता आयोजना हुँदैछ । मलेसियामा रहेका नेपाली फुटबल क्लबसहित मलेसियाकै फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिनेछन । क्लबले हरेक वर्ष आयोजना गर्दै आएको यस्तो प्रतियोगिता चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको क्लबका अध्यक्ष सन्तोष कार्कीले बताए ।

खेलको उदघाटन एनआरएनए एसिया प्यासिफिक सहसंयोजक खगेन्द्र न्यौपानेले गरे । उद्घाटन कार्यक्रममा क्बलका अध्यक्ष सन्तोष कार्किले खेलका नियमहरु पढेर सुनाएका थिए । प्रतियोगिता अन्तरगत आजै ६ वटा खेल हुनेछन भने फाइनल खेल जनवरी २८ तारिखमा हुने पनि आयोजकले बताएका छन् ।




यस्तो छ खेल तालिका :
