शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

स्वाभिमान लघुवित्तको शेयर मूल्य समायोजन

आइतबार, पुष २७ २०७६

काठमाडौं (जस)–स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनसपछि शेयर मूल्य समायोजन भएको छ । संस्थाको शुक्रबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा शेयर मूल्य समायोजन भएको हो । समायोजनपछि संस्थाको शेयर मूल्य प्रतिकित्ता ९४९.१९ रुपैयाँ तोकेको छ । हाल संस्थाको चुक्ता पुँजी ६ करोड १८ लाख ६१ हजार रुपैयाँ रहेको छ भने नेप्सेमा हालसम्म ६ लाख १८ हजार ६ सय १० कित्ता शेयर सूचीकृत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार