आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

प्रवासी नेपाली मंच कतारद्वारा बिदाई कार्यक्रम सम्पन्न (फोटोफिचर)

सोमबार, पुष २१ २०७६

कतार । प्रबासी नेपाली मंच कतारले बृहत बिदाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार संस्थाका निबर्तमान कार्यसमिति सदस्यमा रहि अहोरात्र खटेका तथा सस्थालाइ अतुलनीय योगदान दिएका साथै श्रमिकका हक र अधिकारका लागि योगदान दिएका मनबहादुर कुवँरलाई मंचले बिदाइ तथा सम्मान गरेको हो ।

कुवँर कतार बसाइँलाई बिट मार्दै स्वदेश फर्किएका छन् । कतार बस्दाका अनुभवलाई सङाल्दै स्वदेशमा पनि पार्टीमा आवद्ध रहेर देश र जनताका हक हितमा यहाको सकृय भुमिका रहोस भन्ने कामना मंचले गरेको छ । मंचले कुबँरको ब्यक्तिगत एबम राजनीतिक जीवन सफलताको कामनासमेत गरेको छ ।

विज्ञप्ति
शनिबार प्रबासी नेपाली मंच कतारले आयोजना गरेको बृहत बिदाई कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका निबर्तमान कार्यसमिति सदस्यमा रहि अहोरात्र खट्नु भइ सस्थालाइ अतुलनीय योगदान दिनु भएका साथै श्रमिकका हक र अधिकारका लागि योगदान दिनुहुने कमरेड मन बहादुर कुवर कतार बसाइँलाई बिट मार्दै स्वदेश फर्किन लाग्नु भएको छ । कतार बस्दाका अनुभवलाई सङाल्दै स्वदेशमा पनि पार्टीमा आवद्ध रहेर देश र जनताका हक हितमा यहाको सकृय भुमिका रहोस भन्ने कामना गर्दछु । साथै यहाको ब्यक्तिगत एबम राजनीतिक जीवन सफलताको कामना गर्दछु ।


हार्दिक अभिबादन सहित !

चानक पोखरेल
अध्यक्ष
प्रबासी नेपाली मंच
राष्ट्रिय कमिटी कतार

प्रतिक्रिया
सम्बन्धित समाचार