आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको ढुङ्गेधारामा

बुधबार, पुष १६ २०७६

काठमाडौं(जस)–ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित नर्सरी चोक शाखाको पूर्व सांसद तथा संविधान सभा सदस्य डा.भिष्मनाथ अधिकारीबाट आज एक समारोहका बीच उद््घाटन सु–सम्पन्न भयो । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार