शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

प्रधानमन्त्री ओली फेरि शिक्षण अस्पतालमा

बिहिबार, पुष ३ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी ओली डायलासिसका लागि महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक कार्डियोभास्कुलर सेन्टर गएका छन् । प्रधानमन्त्री ओली बिहीबार दिउँसो नियमित डायलासिसका लागि अस्पताल पुगेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि नियमित डायलासिस सुरु भएको छ । ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरेपछि ओलीको नियमित डायलासिस सेन्टरमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार