आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

गण्डकी विकास बैंकको एकैदिन तीन शाखा सञ्चालनमा

आइतबार, मंसिर १५ २०७६

काठमाडौं(जस)–गण्डकी विकास बैंकले एकैदिन थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । विकास बैंकले धादिङ्गको मलेखु, पाल्पाको रामपुर तथा कपिलवस्तुको जीतपुरमा गरी तीन स्थानको शाखा सञ्चालनमा ल्याएको हो । योसँगै बैंकको ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै जुम्ला लगायत थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार