शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

कन्सोटियम नेपालमा किरण थापा

आइतबार, मंसिर ८ २०७६

काठमाडौ , बालसहभागितामा कार्यरत सस्थाहरुको सझा समुह नकन्सोटियम- नेपालको बिसौ सधारण सभाले अधिकारकर्मी किरण थापा लाइ अध्यक्षमा चयन गरेको छ। यसैगरी उपाध्यक्षमा मोहन दङ्गाल महासचिवमा सन्तोष महर्जन सचिबमा प्रदीप कुमार लामिछाने कोषाध्याक्षमा देबि रेग्मी चयन भएका छ्न। यसैगरी सदस्य हरुमा बृजमोहन कुशबाह,उषा बिक,अनिता पाण्डे, गङ्गा गुरुङ ,प्रकाश खतिवडा र शालिकराम पाण्डे चुनिएका छन। सोही सधारण सभाले प्रदेश न १ मा स्वास्तिका पोख्रेल २ मा कोपिला कुमारी तिमल्सिना ३ मा प्रकाश बासी गण्डकी प्रदेशमा दिपक शर्मा ५ मा बद्री प्रसाद सुबेदी कर्णाली प्रदेशमा लक्ष्मी भट्टराई र सुदुर पश्चिम् प्रदेशमा जयबहादुर बिश्वकर्मा लाइ चयन गरेको छ। रास्ट्रीय सभाका उपाध्यक्ष शशिकला दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा बरिस्ठ बालाअधिकारकर्मी गौरी प्रधान रास्ट्रीय योजना आयोगका डा किरण रुपाखेती लगायतले बालाधिकारको बिषयमा आ आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार