आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

बंगलादेशका राष्ट्रपति हमिद ४ दिने भ्रमणका लागि मंगलबार नेपाल आउने

शनिबार, कार्तिक २३ २०७६

काठमाडौँ / बंगलादेशका राष्ट्रपति अब्दुल हमिद ४ दिने भ्रमणका लागि मंगलबार (२६ गते) नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आउन लागेका हुन्।नेपालमा रहँदा हमिदले समकक्षी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा हमिद पोखरा पनि जाने परराष्ट्रले जनाएको छ। हमिद शुक्रबार स्वेदश फर्कने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार