मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए ओसेनिया संयोजकमा होम पाण्डे निर्वाचित

शुक्रबार, कार्तिक १ २०७६

काठमाडौँ(जस)– गैरआवासीय नेपाली संघ ( एनआरएनए) को विहिबार सम्पन्न निर्वाचनको मत गणना जारी रहेको छ । मत परिणाम अनुसार ओसेनिया संयोजकमा होम पाण्डे निर्वाचित भएका छन् । बिहिबार बिहान १० बजेदेखि सुरु भएको निर्वाचन बेलुका मात्र सम्पन्न भएको थियो । मत परिणाम राति नै आउने बताइए पनि शुक्रबार बिहानसम्म मत परिणाम पूर्ण रुपमा आउन सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार