मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

कोषाध्यक्षमा महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै सोम सापकोटाद्धारा उम्मेदवारी फिर्ता

बुधबार, असोज २९ २०७६

काठमाडौँ, २९ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय समन्वय परिषद्को कोषाध्यक्ष पदका दाबेदार सोमप्रसाद सापकोटाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सापकोटाले कोषाध्यक्ष पदका अर्का दाबेदार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उम्मेदावरी फिर्ता लिएको जनाएका छन् ।

महेशकुमार श्रेष्ठ

यससँगै कोषध्यक्षमा श्रेष्ठको दाबेदारी थप बलियो बनेकाृे छ । काठमाडौंमा जारी एनआरएएको नवौँ विश्व सम्मेलन अन्तगर्त आज बुधबार नयाँ कार्यसमितिका निर्वाचन कार्यक्रम भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार