शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

प्रचण्ड स्वदेश फर्किए

आइतबार, साउन १९ २०७६

काठमाडौं(जस)–युएई भ्रमणमा रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार राति स्वदेश फर्किएका छन् । मंगलबार परिवारका सदस्यहरुसहित युइए भ्रमणमा निस्किएका अध्यक्ष प्रचण्ड शनिबार १२ बजे स्वदेश फर्किएका हुन् । पत्नी सिता दाहालसहित परिवारका अन्य सदस्यहरुसहित अध्यक्ष प्रचण्ड घुमघामका लागि दुवई भ्रमणमा गएका थिए । उनको भ्रमणको उद्धेश्य घुमघाममात्र रहेको उनी निकट श्रातेले जनाएको छ । नेकपाको सचिवालय बैठक स्थगित गरेर अध्यक्ष प्रचण्ड दुवई भ्रमण गएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार