शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

कतारमा भारद्धाज र बङ्गलादेशमा मिश्र राजदूतमा नियुक्त

बिहिबार, भाद्र १२ २०७६

काठमाडौं(जस)–राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेश र कतारका लागि नेपालका आवासीय राजदूतमा क्रमशः डा वंशीधर मिश्र र डा नारदनाथ भारद्वाजलाई नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राष्ट्रपतिले बुधबार नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार