काठमाडौं, २ भदौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार साँझ बसेको सचिवालय बैठकले जनवर्गीय संगठनहरुका इञ्चार्ज तथा सह—इञ्चार्जको टुंगो लगाएको छ।
सचिवालय बैठकले २२ वटा जनवर्गीय संगठनको इञ्चार्ज र सह—इञ्चार्जको टुंगो लगाएको हो ।
टुंगो लागेका २२ मध्ये ६ वटा जनवर्गीय संगठनमा भने सदस्य सचिव माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ को प्रस्ताव राखेका छन् ।
नेपालले वरीयताक्रम मिलाउनका लागि पूर्वएमालेका तीन पदाधिकारीलाई सचिवालय सदस्य बनाउनु प्रस्ताव समेत राखेकको बुझिएको छ ।
वरीयता खोसिएपछि यस विषयमा पार्टीको विधानमा अनावश्यक रुपमा चलखेलको गरेको भन्दै नेता नेपालको आरोप छ ।
उपत्यका विशेष कमिटीको
इञ्चार्ज—लीलामणि पोखरेल
सहइन्चार्ज—भानुभक्त ढकाल
सहइन्चार्ज—अरुण नेपाल
अध्यक्ष—राजन भट्टराई
सचिव—लेखनाथ न्यौपाने
युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा
इन्चार्ज—माधव ढुंगेल
सहइन्चार्ज—कृष्ण केसी
अध्यक्ष—रमेश मल्ल
सचिव—सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटीमा
इन्चार्ज—मिना श्रेष्ठ
सहइन्चार्ज—कुमार पौडेल
अध्यक्ष—जगत सिंखडा
सचिव—नरनाथ लुइँटेल
पेसागत विशेष जिल्ला कमिटी
इन्चार्ज—कृष्णप्रसाद नेपाल
सहइन्चार्जमा—प्रमल खनाल
अध्यक्ष—प्रेम बराइली
सचिवकृष्णराज केसी