आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सिराहामा समुदाय–प्रहरी साझेदारी अभियान

मंगलबार, साउन २८ २०७६

आलोक यादव

सिराहा साउन २८ –सिराहाको भगवानपुर गाउँपालिका वडा नं. १ र सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र सिराहाको संयुक्त आयोजना जिल्लालका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीको आतिथ्यमा जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धानका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार यादव लगायत विभिन्न् संघ संस्थाका पदाधिकारीहरु, नागरिक समाजका व्यक्तित्वहरु, प्रहरी अधिकृत लगायत स्थानिय भद्रभलादमीहरु समेत गरी ११० जनाको उपस्थितीमा “समुदाय–प्रहरी साझेदारी” अन्तर्गत “प्रहरी र जनता बीचको छलफल तथा अन्तरक्रिया कार्यक्रम” र “समाजमा प्रहरीको जवाफदेहिता र सुशासन प्रवर्धन गर्नको लागि सार्वजनिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार