मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सूर्या लाइफ इन्स्योरेन्सलाई इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड

शनिबार, असार ७ २०७६

काठमाडौं(जस)–सूर्या लाइफ इन्योरेन्स लिमिटेडले इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०१९ पाउन सफल भएको छ । इन्स्योरेन्स्लाई भारतीय चेम्बर अफ कमर्शले सन् १४ जुन २०१९मा थाईल्याण्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्सले नेपालमा बिमा व्यवसाय विस्तार सम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकोले इमर्जिङ एशिया इन्स्योरेन्स् अवार्ड २०१९ पुरस्कार दिएको हो ।
कम्पनीले भारतीय चेम्बर अफ कमर्शबाट क्उभअष्ब िच्भअयनलष्तष्यल ायच क्ष्लकगचबलअभ क्उचभबमष्लन क्तचबतभनष्भक ायच तजभ थभबच द्दण्ज्ञढ पुरस्कार प्राप्त गर्न सफल भएको हो । पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार