मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सुबिसु भयङ्कर अफर लक्की ड्रमा शाहले जितिन् स्मार्ट टिभी

बुधबार, असार ४ २०७६

काठमाडौं(जस)–सुबिसु केबलनेट प्रालिले सुबिसु भयङ्कर अफर अन्तर्गत लक्कि ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ति शाहले ४० ईन्चको टिभी जितेकी छिन् । कम्पनीले १४ औं हप्तासम्म गरेको लक्कि ड्रमा आफ्ना सक्रिय ग्राहाकहरु मध्ये १४० जना भाग्यशाली ग्राहाकहरुले क्लियर टिभि तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क सेवा प्राप्त गरेका छन् । १५औं तथा अन्तिम हप्तामा बम्पर प्राइजको लागि गरिएको लक्कि ड्र अन्तर्गत हेमन्ति शाहले ४० इञ्चको स्मार्ट टीभी हात पार्न सफल भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार